FAQs Complain Problems

तिन महिने मोवाइल मर्मत तालिम सम्पन्न ।

गौमुल गाउँपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालयको सहकार्यमा गौमुल गाउँपालिका कार्यालय घट्मुनामा तिन महिने मोवाइल मर्मत तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाका ६ वटै वडाका २/ २ जना गरी जम्मा १२ जनाले उक्त तालिममा सहभागिता जनाएका थिए । २०७५ माघ देखी शुरु भएको उक्त तालिमको समापन मिति २०७६ बैशाख ३ गते भएको छ ।

तालिम उपलब्धीमुलक भएको र  सहभागी भएर आत्मनिर्भर बन्न सहज हुने सहभागीहरुले बताएका छन् ।

आर्थिक वर्ष: