FAQs Complain Problems

पूर्व महिला स्वास्थ्य स्वय‌ंसेविकालाइ तिन महिने सिलाइकटाइ तालिम सम्पन्न ।

गाैमुल गाउँपालिकाकाे आयाेजनामा पूर्व महिला स्वास्थ्य स्वय‌ंसेविकाहरुकाे

जिविकाेपार्जनमा सहजता ल्याउन २०७५ साल फल्गुन २२ गते देखी सञ्चालन

भएको तिन महिने सिलाइकटाइ तालिम सम्पन्न भएकाे छ । उक्त तालिममा

विभिन्न वडाका १२ जना पूर्व महिला स्वास्थ्य स्वय‌ंसेविकाहरुकाे सहभागीता रहेकाे थियो ।

आर्थिक वर्ष: