FAQs Complain Problems

उपभोक्ता समितिको बैैक खाता खोल्न के गर्नुपर्छ ?

उपभोक्ता समितिको खाता खोल्नको लागी वडामा उपभोक्ताहरुको भेला गराइ

भेलाको निर्णयबाट समिति गठन गर्ने र उक्त निर्णयको प्रतिलिपी र वडाको सिफारिस

लिइ गाउँपालिका बाट सिफारिस लिइ खाता खोल्न सकिन्छ ।