FAQs Complain Problems

न्यायीक समितिद्धारा कार्य शुरु

मितिः २०७४/११/२२

न्यायीक समितिद्धारा कार्य शुरु

गौमुल गाउँपालिकाको दोस्रो गाउँसभाबाट गठन गरिएको न्यायीक समितिले आफ्नो कार्य शुरु गरेको छ ।

गाउँपालिका उपाध्यक्ष सिता थापाको अध्यक्षतामा गठन गरिएको न्यायीक समितिमा कलक बहादुर सिंह र

बलबहादुर रोकाया सदस्य रहनु भएको छ ।मिति २०७४/११/१८ गते गरेको गालीगलौच सम्बन्धी उजुरीमाथी

छलफल गरी दुबै पक्षलार्इ बोलार्इ मेलमिलाप गराएको छ ।

आर्थिक वर्ष: