FAQs Complain Problems

६५ बर्ष भन्दा माथिका वृद्धवृद्धाहरुलाई कोभिशिल्ड

मिति २०७७।१२।१० गते गौमुल गाउँपालिकाका स्वास्थ्य शाखा अन्तर्गतका वडाहरुमा कोभिड-१९का विरुद्ध  ६५ बर्ष भन्दा माथिका वृद्धवृद्धाहरुलाई कोभिशिल्ड खोप लगाएका छन । वडा नं. १ अम्लिश आधारभुत स्वास्थ्य केन्द्रमा महिला ८, पुरुष २ गरि जम्मा १०, वडा नं. २ दहकोट स्वास्थ्य चौकी र तल्लोदुगुन सामुदायिक स्वास्थ्य ईकाईमा महिला  १३, पुरुष १७ गरि जम्मा ३०, वडा नं. ३ माझपालि आधारभुत स्वास्थ्य केन्द्रमा महिला २३, पुरुष १७ गरि जम्मा ४०, वडा नं. ४ मानाकोट स्वास्थ्य चौकीमा महिला २७, पुरुष ३६ र अन्य महिला ३, पुरुष १४ गरि जम्मा ८१, वडा नं. ५ नख्राडा आधाभुत स्वास्थ्य केन्द्रमा महिला १८, पुरुष २२ गरि जम्मा ४०, वडा नं. ६ कोभिड अस्थाई अस्पतालमा महिला २०, पुरुष १५, महिला र अन्य महिला ३, पुरुष ५ गरि जम्मा ४३, जनाले कोभिशिल्ड खोप लगाएका छन ।

आर्थिक वर्ष: