गौमुल गाउँपालिकाको आर्थीक वर्ष २०७५।०७६ का लागी योजना छनोट गर्न विषयगत समितिमा छलफल शुरु भएको छ। वडा स्तरबाट आएका योजनाहरुमाथी विषयगत समितिमा छलफल पश्चात प्राथमिकिकरणका आधारमा योजना छनोट गरिने छ।
मितिः २०७४/११/२२
न्यायीक समितिद्धारा कार्य शुरु
गौमुल गाउँपालिकाको दोस्रो गाउँसभाबाट गठन गरिएको न्यायीक समितिले आफ्नो कार्य शुरु गरेको छ ।
गाैमुल गाउँपालिकाले अन्तर्राष्ट्रीय महिला दिवसकको अवसरमा मिति २०७४/११/२४
गते बुधबारका दिन गौमुल गाउँपालीकाको कार्यालय घट्मुना बाजुरामा देउडा गित
तथा वक्तृत्वकला प्रितयोगीताकको अायोजना गर्ने भएका छ ।
प्रदेश नं. ७