२०७४।०३।१० गतेबाट शुरु भएको गौमुल गाउँपालिकाको तेस्रो गाउँ सभा आर्थिक वर्ष २०७५।०७६ को निति तथा कार्यक्रम र केहि ऐन तथा कार्यविधिहरु पारित गर्दै सम्पन्न भएको छ ।
गौमुल गाउँपालिकाको आर्थीक वर्ष २०७५।०७६ का लागी योजना छनोट गर्न विषयगत समितिमा छलफल शुरु भएको छ। वडा स्तरबाट आएका योजनाहरुमाथी विषयगत समितिमा छलफल पश्चात प्राथमिकिकरणका आधारमा योजना छनोट गरिने छ।