मुख्य समाचार
कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।
आवेदन फारम भरि यस कार्यालयको इमेल ठेगाना ito.gaumulmun@gmail.com मार्फत पनि आवेदन दिन सकिने छ र आवेदन दस्तुर
यस कार्यालयको कुमारी बैङ्क लि. गौमुल शाखा मा रहेको गौमुल गा पा आन्तरिक राजस्व खाता ग 1.1 को खाता नं. 1210059263900008
मा जम्मा गरेको भौचर पनि पेश गर्नु पर्ने छ।