FAQs Complain Problems

सूचना तथा समाचार

गाउँपालिकामा बृहत कृषी मेला प्रदर्शनी -२०७५ ।

गौमुल गाउँपालिका कृषी शाखाको अायोजनामा यही मिति  २०७५ साल चैत्र ८ गतेका दिन गाउँपालिकाको कार्यालय घट्मुनामा बृहत कृषी मेला प्रदर्शनी -२०७५ हुने भएको छ । RVWRMP, गिफ्ट बाजुरा तथा सुआहाराको सहयोग र गाउँपालिका कृषी शाखाको आयोजनामा उक्त कार्यक्रम हुने भएको छ । कार्यक्रममा खाधान्न वाली तरकारी फलफुल आल

देशका लागी दुइ दिन कार्यक्रम ।

देशका लागी दुइ दिन कार्यक्रम अन्तर्गत घर घरमा स्वास्थ्य परिक्षण

छात्रबृति सम्बन्धी सुचना ।

उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्यानरत विद्ययार्थीहरुका लागी आ व २०७५।०७६ का लागी छात्रबृति सम्बन्धी सुचना ।

अन्तिम मिति २०७५ भाद्र ०१ गते ।

सुचना प्रकाशित मिति २०७५ साउन १८ गते ।

बृहत सरसफार्इ सम्मेलन २०७५।

गौमुल गाउँपालिका घट्मुना बाजुरामा मिति २०७५।०३।२१ र २२ गते RVWRMP र गिफ्ट बाजुराको सहयोगमा बृहत सरसफार्इ सम्मेलन समपन्न भएको छ । गाउँपालिका अध्यक्ष हरि रोकायाको अध्यक्षतामा सञ्चालन भएको २ दिने बृहत सरसफार्इ सम्मेलनमा उपाध्यक्ष सिता थापाले सुभकामना मन्तव्य दिनुभएको थियो । गाउँपालिकामा रहेका सम्पुर

गौमुल गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न ।

२०७४।०३।१० गतेबाट शुरु भएको गौमुल गाउँपालिकाको तेस्रो गाउँ सभा आर्थिक वर्ष २०७५।०७६ को निति तथा कार्यक्रम र केहि ऐन तथा कार्यविधिहरु पारित गर्दै सम्पन्न भएको छ ।

विषयगत समिति बैठक ।

गौमुल गाउँपालिकाको आर्थीक वर्ष २०७५।०७६ का लागी योजना छनोट गर्न विषयगत समितिमा छलफल शुरु भएको छ। वडा स्तरबाट आएका योजनाहरुमाथी विषयगत समितिमा छलफल पश्चात प्राथमिकिकरणका आधारमा योजना छनोट गरिने छ।

न्यायीक समितिद्धारा कार्य शुरु

मितिः २०७४/११/२२

न्यायीक समितिद्धारा कार्य शुरु

गौमुल गाउँपालिकाको दोस्रो गाउँसभाबाट गठन गरिएको न्यायीक समितिले आफ्नो कार्य शुरु गरेको छ ।

Pages