मुख्य समाचार
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. उपभोक्ता समितिको निर्णय ।
२. स्टमेट अनुसारका बिल भर्पाइ ।
३. सम्झौता पत्रको प्रतिलिपी ।
४. कुल लागतको २०% नघट्ने गरी डोर हाजिरि फारम ।
५. वडा कार्यालयको सिफारिस ।
६. सार्वजनिक परिक्षणको प्रतिलिपी ।
७. प्राविधिकको कार्यसम्पन्न प्रतिवेदन ।
८. २ लाख भन्दा माथिको योजना भए स्पष्ट देखीने खालको पारदर्शी बोर्डको फोटो ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. मापदण्ड पुर्याइ तथा विवादको सम्पुर्ण विवरण खुलाइृएको उजुरी पत्र ।
२. विवादको विषय संग सम्बन्धीत अन्य आवश्यक कागजातहरु ।
३. उजुरिकर्ताको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. वडा कार्यालयको सिफारिस ।
२. उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपी ।
३. लागत इस्टिमेट
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. ब्यवसाय दर्ताका लागी निवेदन पत्र ।
२.आफ्नो घर भए चालु आ.व को मालपोत तथा घर जग्गा कर र एकिकृत सम्पती कर तिरेको रशिदको प्रतिलिपी ।
३. बाहालमा भए सम्झौता पत्रको प्रतिलिपी ।
४. दुइ प्रति फोटो ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. जन्म दर्ता ( बुवा आमाको नागरिकता , स्वास्थ्य संस्थाबाट प्राप्त जन्मको प्रमाण र दुर्इ प्रति फोटो)
२्. मृत्यु दर्ता( मृतकको नागरिकता, सम्बन्धीत ब्यक्तीको नागरिकता, मृतक सँगको नाता प्रमाणीत हुने कागजात )
३. विवाह दर्ता ( दुलाह र दुलहीको नागरिकता, दुलहीको आमा वा बुवाको नागरिकता, दुलाह र दुलहीको फोटो)
४. बसार्इ सरार्इ दर्ता(बसार्इ सरि जाने ब्यक्तीहरुको नागरिकता वा जन्मदर्ता, दर्ता गराउने ब्यक्तीको नागरिकताको प्रतिलिपी, बसार्इ सरि जाने ब्यक्तीहरुमध्य एकजना उपस्थित हुनुपर्ने, आउनेको हकमा बसार्इ सरि आएको प्रमाण)
५. सम्बन्ध विच्छेद(अदालतबाट सम्बन्ध विच्छेद गरेको कागजातको प्रमाणीत प्रतिलिपी, पति पत्नीको नागरिकताको प्रतिलिपी, केटाको स्थार्इ ठेगाना सम्बन्धीत वडाको हुनुपर्ने)