FAQs Complain Problems

गौमुल गाउँपालिका

Read More

गौमुल गाउँपालिका स्वागत गेट ।

Read More

संक्षीप्त परिचय

गौमुल गाउँपालिकाको नाम धार्मिक तथा पर्यटकीय स्थल बुढिगंगा नदीको मुहान संग जोडिएको छ । साविकको दहकोट गाविस हुदै बाजुरा र अछाम जिल्ला भएर वग्ने वुढिनन्दा नदिको मुहान साविकको दहकोट गाविसमा रहेको जेठीवाहुरानी हिमालको फेदीबाट बग्दछ । उक्त मुहानबाट पानी निस्कदा गाईको मुख भित्रबाट निस्केको जस्तो देखिने आकृति भएकोले यस मुल लाई गाईको मुल अर्थात गौमुल भनिएको यो क्षेत्र पवित्र धार्मिक स्थलको रुपमा प्राचिन काल देखि विश्वास गरिदै आएको स्थान भएको र वुढिगंगा नदिले हालको गौमुल गाउपालिकाको प्राय धेरै जसो स्थानलाई आफ्नो वहाव क्षेत्र वनाएकोेले उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रको नामबाट यस गाउपालिकाको नामाकरण

व्यक्तिगत श्रम स्वीकृत तथा पुनः श्रम स्वीकृती सम्बन्धमा ।

करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धि सूचना ।

दस्तावेज: 

सार्वजनिक सूचना।

जन प्रतिनिधि

अध्यक्ष
9848618941
hari.rokaya36@gmail.com
उपाध्यक्ष
9865752886/9858488412
tsita4323@gmail.com

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
9848492727
सूचना प्रविधि अधिकृत
9848552514/9844677488

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्राविधिक फाँट/ आर्थिक प्रशासन फाँट
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१. उपभोक्ता समितिको निर्णय ।

२. स्टमेट अनुसारका बिल भर्पाइ ।

३. सम्झौता पत्रको प्रतिलिपी ।

४. कुल लागतको २०% नघट्ने गरी डोर हाजिरि फारम ।

५. वडा कार्यालयको सिफारिस ।

६. सार्वजनिक परिक्षणको प्रतिलिपी ।

७. प्राविधिकको कार्यसम्पन्न प्रतिवेदन ।

८. २ लाख भन्दा माथिको योजना भए स्पष्ट देखीने खालको पारदर्शी बोर्डको फोटो ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- उजुरि प्रशासक
सेवा दिने कार्यालयः- न्यायीक समितिको सचिवालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१. मापदण्ड पुर्याइ तथा विवादको सम्पुर्ण विवरण खुलाइृएको उजुरी पत्र ।

२. विवादको विषय संग सम्बन्धीत अन्य आवश्यक कागजातहरु ।

३. उजुरिकर्ताको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- योजना फँट/ प्रशासन फाँट
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१. वडा कार्यालयको सिफारिस ।

२. उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपी ।

३. लागत इस्टिमेट

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन फाँट
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- ३०००
आवश्यक कागजातहरुः-

१. ब्यवसाय दर्ताका लागी निवेदन पत्र ।

२.आफ्नो घर भए चालु आ.व को मालपोत तथा घर जग्गा कर र एकिकृत सम्पती कर तिरेको रशिदको प्रतिलिपी ।

३. बाहालमा भए सम्झौता पत्रको प्रतिलिपी ।

४. दुइ प्रति फोटो ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क(३५ दिन भन्दा बढी भएमा रु ५० मात्र)
आवश्यक कागजातहरुः-

१. जन्म दर्ता ( बुवा आमाको नागरिकता , स्वास्थ्य संस्थाबाट प्राप्त जन्मको प्रमाण र दुर्इ प्रति फोटो)

२्. मृत्यु दर्ता( मृतकको नागरिकता, सम्बन्धीत ब्यक्तीको नागरिकता, मृतक सँगको नाता प्रमाणीत हुने कागजात )

३. विवाह दर्ता ( दुलाह र दुलहीको नागरिकता, दुलहीको आमा वा बुवाको नागरिकता, दुलाह र दुलहीको फोटो)

४. बसार्इ सरार्इ दर्ता(बसार्इ सरि जाने ब्यक्तीहरुको नागरिकता वा जन्मदर्ता, दर्ता गराउने ब्यक्तीको नागरिकताको प्रतिलिपी, बसार्इ सरि जाने ब्यक्तीहरुमध्य एकजना उपस्थित हुनुपर्ने, आउनेको हकमा बसार्इ सरि आएको प्रमाण)

५. सम्बन्ध विच्छेद(अदालतबाट सम्बन्ध विच्छेद गरेको कागजातको प्रमाणीत प्रतिलिपी, पति पत्नीको नागरिकताको प्रतिलिपी, केटाको स्थार्इ ठेगाना सम्बन्धीत वडाको हुनुपर्ने)

 

जानकारी